सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी ५ तारानगरका लोकेन्द्र बहादुर सिंहले गरे कपडा सहयोग

२०८३ जेठ ३१, १२:२८ खबर संवाददाता

धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाइ धनगढी ५ तारानगरका लोकेन्द्र बहादुर सिंह द्वारा १२० थान कपडा सहयोग गरिएको छ।

धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा आएको हो।

कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आएको छ।
 

कमेन्ट लोड गर्नुस