सुदूर नेपाललाई विश्वसँग जोड्दै

बुबाको स्मृती दिवस मानव सेवा आश्रममा

२०७६ भदौ १७, १०:१५ खबर संवाददाता

कैलाली उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष गगनराज केसीले आफ्नो बुबाको स्मृती दिवस मानव सेवा आश्रममा मनाएका छन्। उनले धनगढी उप–महानगरपालिका वडा नम्बर ५ तारानगरमा रहेको मानव सेवा आश्रममा आश्रीत असहायहरुलाई दही जेरी खुवाएर स्मृती मनाएका हुन्। यस्तै केसीले आश्रमलाई नगद दुई हजार समेत हस्तान्तरण गरेका छन्।

कमेन्ट लोड गर्नुस