सुदूर नेपाललाई विश्वसँग जोड्दै

रास्वपाको सुदूरपश्चिम प्रदेश सदस्यमा अवस्थीकाे दाबी

२०८३ जेठ २९, ०५:३६ खबर संवाददाता

धनगढीः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सुदूरपश्चिम प्रदेश सदस्यमा पुष्कर अवस्थीकाे उम्मेदवार बन्ने भएका छन्। असार १ गते हुने भनिएको प्रदेश अधिवेशनमा अवस्थीले सदस्यमा दाबी रहेको बताए।

उनी यस अगाढी रास्वपा धनगढीकाे उपसभापती थिए।

कमेन्ट लोड गर्नुस