सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामका २४ विद्यार्थीले पाए धनगढी उपमहानगरको कक्षा ११ छात्रवृत्ति

२०८३ जेठ २७, ०८:३९ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिकाले अछाम जिल्लाका २४ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ।

अछामबाट विज्ञान संकायतर्फ ६, व्यवस्थापनतर्फ १५ तथा होटल म्यानेजमेन्टतर्फ ३ जना विद्यार्थी छनोट भएका छन्। व्यवस्थापन संकायमा सबैभन्दा बढी विद्यार्थी रहेका छन्।

कमेन्ट लोड गर्नुस