सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीका २८ विद्यार्थीले पाए धनगढी उपमहानगरको कक्षा ११ छात्रवृत्ति

२०८३ जेठ २७, ०८:३५ खबर संवाददाता

धनगढीः बैतडी जिल्लाका २८ जना विद्यार्थी धनगढी उपमहानगरपालिकाको छात्रवृत्तिमा छनोट भएका छन्।

जिल्लाबाट विज्ञान संकायतर्फ १०, व्यवस्थापनतर्फ १५, कानूनतर्फ १ तथा होटल म्यानेजमेन्टतर्फ २ जना विद्यार्थी छनोट भएका छन्। व्यवस्थापन संकायमा सबैभन्दा बढी विद्यार्थी रहेका छन्।

कमेन्ट लोड गर्नुस