धनगढीमा तीज विशेष कार्यक्रम सम्पन्न
२०७६ भदौ १५, ०६:२४
धनगढीमा आयोजना गरिएको तीज विशेष कार्यक्रम सम्पन्न भएको छ। पंतञ्जली योग समितिले आयोजना गरेको तीज कार्यक्रम सम्पन्न भएको हो। बद्रीनाथ सामुदायिक योग केन्द्रमा आयोजना गरिएको कार्यक्रममा नविन कस्मेटिक धनगढीकी लक्ष्मी थापाले सहभागि महिलाहरुलाई चुरा उपहार दिएको योग समितीकी सदस्य ज्ञानु शाहले बताईन्।
कमेन्ट लोड गर्नुस