सुदूर नेपाललाई विश्वसँग जोड्दै

रोड टु युएफसीमा इतिहास रच्दै सुदूरपश्चिमका फाइटर रविन्द्र ढाँट विजयी

२०८३ जेठ १४, ०५:५० खबर संवाददाता

काठमाडौँः नेपाली फाइटर रविन्द्र ढाँट रोड टु युएफसीमा विजयी हुनुभएको छ। ढाँट फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई हराउँदै विजेता बनेका हुन्।

विश्व प्रतिष्ठित च्याम्पियनसिप युएफसीको छनोट प्रतियोगितामा उनले सोझो जित निकालेका हुन्।  ढाँट युएफसीमा विजयी हुने पहिलो नेपाली फाइटर बनेका छन्। 

कमेन्ट लोड गर्नुस