सुदूर नेपाललाई विश्वसँग जोड्दै

शिवपुरीको कपडा बैँकलाई सुटगढीद्वारा कपडा दान

२०७६ भदौ १३, ०७:१८ खबर संवाददाता

धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाई धनगढीकै सुटगढीले कपडा दान गरेको छ। धनगढी सुटगढीका सञ्चालक प्रकाश दर्जीले तीन थान कोट–पाईन्ट, कोट मात्रै ११ र सर्ट ११ तथा आसकोट २ थान दान गरेका हुन्। 
यस्तै धनगढीमा होटल सञ्चालन गर्दै आएका डोटी बड्डिकेदारका जिवन धामीले ३४ थान कपडा दान गरेका छन् भने तारानगरका विष्णुराज जोशीले पाँच थान कपडा दिएका छन्। उनले पहिले पनि कपडा दिएको कपडा बैंककी सम्पर्क व्यक्ति ज्ञानु शाहले बताइन्। 
 

कमेन्ट लोड गर्नुस