सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको भासु भीर नजिकै ट्याक्टर दुर्घटना, २ जना घाइते

२०८३ वैशाख २९, ०८:४८ खबर संवाददाता

धनगढी: कैलालीको चुरे गाउँपालिका–५ भासु भीर नजिकै सडकमा अनियन्त्रित भएर ट्याक्टर सडक किनारामा पल्टिदा पल्टिदा २ जना घाइते भएका छन् ।

सोमबार साँझ से १ त २०९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार जोरायल गाउँपालिका – २ का ३६ वर्षीय टेक बहादुर पुन र चुरे गाउँपालिका – ६ की ३२ वर्षीय लीला ठगुन्ना रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । घाइते दुवै जनालाई उपचारका लागि धनगढी पठाइएको प्रहरीको भनाइ छ ।

कमेन्ट लोड गर्नुस