सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको भाउ बिहीबार तोलाको एक हजार रुपैँयाले बढ्यो

२०७६ भदौ १२, ११:४७ खबर संवाददाता

सुनको भाउ बिहीबार तोलामा एक हजार रुपैयाँ बढेको छ। सुन बिहीबार तोलाको ७३ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार स्थिर रहँदै सुन तोलाको ७२ हजार ६ सय रुपैयाँ थियो। यस्तै चाँदी पनि बिहीबार तोलामा १५ रुपैयाँ बढेको छ। चाँदी तोलाको ८ सय ९५ रुपैयाँमा कारोबार भैरहेको छ। 

कमेन्ट लोड गर्नुस