सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

२०७६ भदौ ११, ११:१९ खबर संवाददाता

डडेल्धुरामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको भागेश्वर गाउँपालिकाको डुङरी भन्ने स्थानमा आज बिहान करिब १० बजे म १ ज २१० नम्वरको जीप दुर्घटना हुंदा एक जनाको घटनास्थलमै भएको भएको हो।

मृतकको सनाखत हुन सकेको छैन् भने गम्भिर घाईते थप दुई जिल्लालाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। जीपमा २२ जना सवार रहेका थिए। 
 

कमेन्ट लोड गर्नुस