सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा एक गोठमा आगलागी

२०८३ वैशाख १५, ०७:१४ खबर संवाददाता

धनगढीः धनगढीमा एक गोठमा आगलागी भएको छ।

धनगढी उपमहानगरपालिका–१९ टाउन प्लान बस्ने जय लक्ष्मी शर्माको गोठमा सोमवार बेलुका आगलागी भएको हो। आगलागी हुँदा गोठ पुर्ण रुपमा जलेर अन्दाजी २ दुई लाख बराबरको धनमाल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय बहुुलियाले जनाएको छ। स्थानिय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा आएको बताएको छ।

कमेन्ट लोड गर्नुस