डडेल्धुराको एक पसलमा आगलागी
२०८३ वैशाख १, ०८:५१
डडेल्धुराः डडेल्धुराको एक पसलमा आगलागी भएको छ।
डडेल्धुराको भागेश्वर गाउँपालिका–४ बस्ने चन्द्रा नाथको पसलमा आगलागी हुँदा पसलभित्र रहेका ३०० के.जि. धान, ५०० के.जि. आलु, चाउचाउ बिष्कुट, फर्निचर, ग्यास र पसल पूर्णरूपमा जलेर नष्ट भएको छ। आगलागी हुँदा २ लाख ४० हजार १ सय रूपैयाँ बराबरको धनमाल नष्ट भएको जिलला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
कमेन्ट लोड गर्नुस