सुदूर नेपाललाई विश्वसँग जोड्दै

ओली र लेखकलाई जिल्ला प्रहरी परिसर काठमाण्डौँ लगियो

२०८२ चैत्र १४, ०७:३० खबर संवाददाता

काठमाडौंः प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई काठमाडौं प्रहरी परिसर लगिएको छ । आज बिहान ओलीलाई गुण्डुस्थित निवासबाट र लेखकलाई भक्तपूरको कुटुन्जेस्थित निवासबाट पक्राउ प्रहरीले पक्राउ गरेको थियो ।

गत भदौ २३ गतेको जेनजी आन्दोलनमा १९ जनाको ज्यान जाने घटनामा संलग्न भएको आरोपको अनुसन्धानका लागि भन्दै सरकारले दुबै जनालाई पक्राउ गरेको हो। 

कमेन्ट लोड गर्नुस