प्रधानमन्त्री बालेन शाहलाई पाकिस्तानी समकक्षी शहबाज शरिफले दिए बधाई
२०८२ चैत्र १३, ०३:४५
काठमाण्डाै: नवनियुक्त प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई पाकिस्तानी समकक्षी शहबाज शरिफले बधाई दिएका छन्।
प्रधानमन्त्री शरिफले सामाजिक सञ्जालमार्फत शाहलाई सफल कार्यकालको शुभकामना दिएका छन्।
यस्तै शाहलाई शीर्ष नेताहरूले बधाई दिएका छन् । शाहलाई पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्वसभापति, कांग्रेसका सभापति गगन थापा, पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतले सामाजिक सञ्जालमार्फत बधाई दिएका छन्।
कमेन्ट लोड गर्नुस