सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा फरार अभियुक्त पक्राउ

२०७६ भदौ ६, ०६:५४ खबर संवाददाता

फरार सुचिमा रहेका एक जना अभियुक्तलाई प्रहरीले धनगढीबाट पक्राउ गरेको छ। धनगढी उप–महानगरपालिका वडा नम्वर ४ का २६ बर्षीय अरुण गहतराजलाई प्रहरीले पक्राउ गरेको हो। सार्वजनिक अपराध मुद्दामा गहतराजलाई एक बर्ष कैद सजाय र ६७ हजार सात सय १९ जरिवना फैसला भएको थियो।

जरिवना र कैद भुक्तान गर्न बाकी रहेकोले उनलाई पक्राउ गरि जिल्ला प्रशासन कार्याल कैलाली मार्फत कैद भुक्तान र जरिवनाको लागी कैलाली कारागार पठाईएको छ। 
 

कमेन्ट लोड गर्नुस