सुदूर नेपाललाई विश्वसँग जोड्दै

सवारी ज्यान मुद्दामा फरार कैलालीका एक जना पक्राउ

२०८२ फाल्गुन २६, ०७:३४ खबर संवाददाता

धनगढीः सवारी ज्यान मुद्दामा फरार कैलालीका एक जना पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीको फैसलाले सवारी ज्यान मुद्दामा १ महिना कैद सजाय तोकिएको कैलारी गाउँपालिका–४ बस्ने ३९ वर्षीय खुसीराम थारु पक्राउ परेका हुन्। थारुलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले सोमवार उनकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस