विनोद चौधरी पराजित
२०८२ फाल्गुन २४, ०९:०३
नवलपरासी: पश्चिम नवलपरासीको क्षेत्र नम्बर १ मा रास्वपाका विक्रम खनाल बिजयी भएका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार विनोदकुमार चौधरीलाई ३५ हजार ७३९ मतान्तरले पछि पार्दै विजयी भएका हुन्।
खनालले ४५ हजार २४१ मत पाउँदा चौधरीले ९ हजार ५०२ मत प्राप्त गरेका थिए।
कमेन्ट लोड गर्नुस