सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोरखा-१ मा रास्वपाका सुधन गुरुङको सुरुआती अग्रता

२०८२ फाल्गुन २३, ०३:४६ रासस

गोरखाः प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुधन गुरुङले प्रारम्भिक अग्रता लिएका छन् । सुरुआती १९९ मतगणना हुँदा गुरुङले ९० मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले ४७ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीका हरिराज अधिकारीले ३४ मत प्राप्त गरेका छन । त्यस्तै नेकपा (एमाले)का रामचन्द्र लामिछानेले सात मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कमेन्ट लोड गर्नुस