सुदूर नेपाललाई विश्वसँग जोड्दै

नुवाकोट–२ मा रास्वपाका अच्युतम लामिछाने विजयी

२०८२ फाल्गुन २३, ०३:११ रासस

नुवाकोट: नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का अच्युतम लामिछाने विजयी भएका छन्।

अन्तिम मतपरिणाम अनुसार लामिछानेले ३२ हजार ५४ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जगदीश्वर नरसिंह केसीले १५ हजार ५०३ मत प्राप्त गरेका छन्।

त्यसैगरी नेकपा ९एमाले०का उम्मेदवार केशव पाण्डेले ८ हजार २८५ मत प्राप्त गरेका छन्। लामिछानेले प्रतिस्पर्धीभन्दा फराकिलो मतान्तरले जित हात पारेका हुन्।
 

कमेन्ट लोड गर्नुस