सुदूर नेपाललाई विश्वसँग जोड्दै

मनाङबाट कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित

२०८२ फाल्गुन २२, ०७:०० खबर संवाददाता

काठमाडौं: मनाङबाट नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित भएका छन्।

मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलका अनुसार गुरुङ २४१५ मतसहित निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपाकी यशोदा सुवेदी गुरुङले ४५४ मत प्राप्त गरिन्। नेशनल मंगोल अर्गनाइसेजनका रामबहादुर घलेले ९ मत ल्याएका छन्।

यो नेपाली कांग्रेसको दोस्रो जित हो। यसअघि मुस्ताङबाट योगेश गौचन थकाली निर्वाचित भइसकेका छन्।

कमेन्ट लोड गर्नुस