सुदूर नेपाललाई विश्वसँग जोड्दै

३ बजेसम्म देशभर ७६ लाख मत खस्यो

२०८२ फाल्गुन २१, ०३:४२ खबर संवाददाता

काठमाडौंः बिहीबार दिउँसो ३ बजेसम्म ७६ लाख मत खसेको छ ।

देशभरिका १६५ निर्वाचन क्षेत्रमा ७६ लाख मत खसेको हो । बिहान ७ बजेदेखि सुरु भएको मतदान अहिले पनि जारी छ । देशभरिका  १० हजार ९६७ मतदान स्थलहरूमा छिटपुट बाहेक मतदान भइरहेको छ । अहिलेसम्म कुल मतदाताको ४० प्रतिशत मत खसेको हो ।

 

कमेन्ट लोड गर्नुस