बाजुरामा हालसम्म ४२ प्रतिशत मतदान
२०८२ फाल्गुन २१, ०३:३६
बाजुरा: बाजुरामा ३ बजेसम्म ४२ प्रतिशत अर्थात ३७ हजार ३५३ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । बाजुरामा यतिबेला शान्तिपूर्ण मतदान भइरहेको छ ।
कमेन्ट लोड गर्नुस