सुदूर नेपाललाई विश्वसँग जोड्दै

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

२०८२ फाल्गुन ७, ११:०० रासस

काठमाडौँ: नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३८ पैसा कायम गरिएको छ।

राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने दर भने फरक हुन सक्ने र अद्यावधिक विवरण राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

मुद्रा एकाइ खरिददर (रु.) बिक्रीदर (रु.)
अमेरिकी डलर (USD) १४४.४७ १४५.३८
युरोपियन युरो (EUR) १७१.३० १७२.०१
युके पाउन्ड स्ट्रलिङ (GBP) १९६.४७ १९७.२९
स्विस फ्र्याङ्क (CHF) १८७.६७ १८८.४५
अष्ट्रेलियन डलर (AUD) १०२.४० १०२.८२
क्यानेडियन डलर (CAD) १०६.०५ १०६.४९
सिङ्गापुर डलर (SGD) ११४.१५ ११४.९९
जापानी येन (JPY) १० ९.४२ ९.४६
चिनियाँ युआन (CNY) २०.९६ २१.०४
साउदी अरेबियन रियाल (SAR) ३८.६० ३८.७६
कतारी रियाल (QAR) ३९.६१ ३९.७८
थाई भाट (THB) ४.६२ ४.६४
युएई दिराम (AED) ३९.४२ ३९.५८
मलेसियन रिङ्गेट (MYR) ३७.१२ ३७.२८
साउथ कोरियन वन (KRW) १०० १०.०३ १०.०७
स्विडिस क्रोनर (SEK) १६.११ १६.१७
डेनिस क्रोनर (DKK) २२.९३ २३.०२
हङकङ डलर (HKD) १८.५३ १८.६०
कुवेती दिनार (KWD) ४७४.२२ ४७६.१९
बहराइन दिनार (BHD) ३८४.०५ ३८५.६४
ओमानी रियाल (OMR) ३७६.०८ ३७७.६३
भारतीय रुपैयाँ (INR) १०० १६०.०० १६०.१५
कमेन्ट लोड गर्नुस