सुदूर नेपाललाई विश्वसँग जोड्दै

 वैवाहिक जिवनमा गाँसिइन दिनेश खबरकी संवाददाता अनिता चौधरी

२०८२ माघ २७, ०२:४३ खबर संवाददाता

धनगढी: लामो समयदेखि दिनेश खबरमा कार्यरत रहेकी अनिता चौधरी आज वीरेन्द्र नोनबुवासँग वैवाहिक सम्बन्धमा गाँसिएकी छन्।

सम्पूर्ण दिनेश खबर परिवारले उनलाई दाम्पत्य जीवनको हार्दिक शुभकामना व्यक्त गर्दछ।

कमेन्ट लोड गर्नुस