सुदूर नेपाललाई विश्वसँग जोड्दै

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा हराएका ३ किशोरीको उद्धार

२०८२ माघ २७, १२:५४ खबर संवाददाता

धनगढीः शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र हराएका तीन किशोरीको नेपाली सेनाले उद्धार गरेको छ।

निकुञ्जभित्रको बाबा ताल इलाकामा बाटो बिराएर हराइरहेको भन्ने सूचना आएपछि रणसिंह दल गणबाट टोली उद्धारका लागि खटिएको थियो । सो क्रममा कन्चनपुरको भिमदत्त नगरपालिका-१५ का तीन किशोरीलाई फेला पारेर प्रशासनको जिम्मा लगाइएको सेनाले बताएको छ।

कमेन्ट लोड गर्नुस