सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी-५ तारानगरका ललित बहादुर मल्लले गरे कपडा सहयोग

२०८२ माघ २६, ०३:०१ खबर संवाददाता

धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाइ ४१ थान कपडा सहयोग गरिएको छ।

बझाङ जिल्ला केदारस्युँ वडा नं १ घर भएका हाल धनगढी-५ तारानगर निवासी ललित बहादुर मल्लले कपडा बैंकमै पुगेर कपडा सहयोग गरेकी हु्न्।

धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा आएको हो।

कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आएको छ।

कमेन्ट लोड गर्नुस