सुदूरपश्चिम देखी कर्णाली प्रदेश छिरे बालेन
२०८२ माघ १६, ११:५८
धनगढीः माघ १३ गते सुदूरपश्चिम आएका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह सुदुरपश्चिम प्रदेशको चुनावी भ्रमण सकेर कर्णाली पसे।
बालेनको अछाममा चुनावी अभियान सकेर आजै कर्णाली प्रदेशको दैलेख जिल्लाका विभिन्न स्थानमा सहभागी हुने कार्यातालिका रहेको छ।
कमेन्ट लोड गर्नुस