सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा एक पुरुष मृत फेला

२०८२ माघ १६, ०७:५१ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको कृष्णपुर नगरपालिका–६ मौरीफाटा बस्ने ३३ वर्षीय मुकेश बोगटी बिहीवार आफ्नै घरको आफु सुत्ने कोठामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। सो सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीले बताएको छ।

कमेन्ट लोड गर्नुस