सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा बाघ मरेको अबस्थामा फेला

२०८२ माघ १०, ०९:३६ खबर संवाददाता

बाजुराः बाजुरामा बाघ मरेको अबस्थामा फेला परेको छ।

बाजुराको बुढिगंगा नगरपालिका-८ रिठा स्थित रिठाबिरा सामुदायिक वनमा शुक्रवार बाघ मरेको अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। स्थानियले खबर गरेपछि अस्थायी प्रहरी पोष्ट रिठाबजार, बाजुराबाट प्रहरी टोली खटिई उक्त मृत बाघलाई आवश्यक अनुसन्धानको लागी डिभिजन वन कार्यालय बार्जुकोट, बाजुराको जिम्मा लगाएको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस