डोटीमा एमालेबाट दीपक धामीको उम्मेदवारी दर्ता
२०८२ माघ ६, ०६:४७
धनगढीः अनेरास्ववियुका अध्यक्ष दीपक धामीले डोटीमा प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन्। आगामी फागुन २१ का तय भएको निर्वाचनमा उनले नेकपा एमालेबाट टिकट पाएका थिए।
कमेन्ट लोड गर्नुस