सुदूर नेपाललाई विश्वसँग जोड्दै

रास्वपाका हरि रेग्मीको कैलाली–४ बाट उम्मेदवारी

२०८२ माघ ६, ०२:३७ खबर संवाददाता

धनगढी: राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का हरि रेग्मीले कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन्।

आज उनी निर्वाचन अधिकृतको कार्यालय अत्तरिया पुगेर मनोनयन दर्ता गराएका हुन्।

उनी पूर्वमा नेपाली कांग्रेसका कार्यकर्ता रहेका थिए।

कमेन्ट लोड गर्नुस