सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाली कम्युनिस्ट पार्टीले लगायो देशभरका उम्मेदवारहरूको टुङ्गो

२०८२ माघ ५, ०३:२० खबर संवाददाता

काठमाडौं: नेपाली कम्युनिस्ट पार्टीले देशभरका उम्मेदवारहरू टुंगो लगाएको छ । भोलि (माघ ६) गते देशभर उम्मेदवारी दर्ता हुँदैछ । त्यसअघि नेकपाले देशभरका उम्मेदवार तय गरेको हो ।

नेकपाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई रुकुम पूर्वबाट उम्मेदवार बनाएको छ ।

कमेन्ट लोड गर्नुस