सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली–५ बाट आनन्द चन्द रास्वपाका उम्मेदवार

२०८२ माघ ५, १२:३७ खबर संवाददाता

धनगढी: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कैलाली–५ बाट आनन्द बहादुर चन्दलाई उम्मेदवार बनाएको छ। उनी बालेन शाहका निकटस्थ हुन् । बैतडीमा जन्मिएका चन्दको परिवार परिवारको बसोवास धनगढी उपमहानगरपालिका- ८ मा रहेको  छ।  प्राध्यापन पेशामा रहेका उनले जैविक रसायनशास्त्रमा हालै विद्यावारिधी पुरा गरेका छन् ।

कमेन्ट लोड गर्नुस