सुदूर नेपाललाई विश्वसँग जोड्दै

काँग्रेस विशेष महाधिवेशन : विश्वप्रकाश र प्रदीप पौडेलले महामन्त्रीमा दिए उम्मेदवारी

२०८२ पुष ३०, १२:५० खबर संवाददाता

काठमाडौं: नेपाली काँग्रेसको जारी विशेष महाधिवेशनमा महामन्त्रीका लागि विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले उम्मेदवारी दिएका छन् ।
यसअघि नै सभापतिमा गगन थापाको उम्मेदवारी परिसकेको छ ।

संस्थापनसँगको वार्तामा प्रगति नभएपछि भृकुटीमण्डपमा धमाधम उम्मेदवारी दर्ता हुन थालेको हो ।

कमेन्ट लोड गर्नुस