धनगढी–८ क्याम्पस रोडकी पुनम बमले गरीन् कपडा सहयोग
२०८२ पुष २९, ०२:५६
धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाइ ८५ थान कपडा सहयोग गरिएको छ।
धनगढी–८ क्याम्पस रोड निवासीे पुनम बमले कपडा बैंकमै पुगेर कपडा सहयोग गरेकी हु्न्।
धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा आएको हो।
कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आएको छ।
हुनेले सहयोग गर्ने र नहुनेलाई सहयोग पुगाउने उद्देश्यले कपडा बैंक स्थापना गरिएको हो।धनगढीका स्थानीयले कपडा बैंकलाई कपडा सहयोग गर्दै आएका छन्।
कमेन्ट लोड गर्नुस