सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाली काँग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन

२०८२ पुष २९, ११:४२ रासस

काठमाडौँः नेपाली काँग्रेसको यहाँ जारी दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्दसत्रले वरिष्ठ अधिवक्ता सीताराम केसीको अध्यक्षतामा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको छ। 

निर्वाचन समितिमा वरिष्ठ अधिवक्ता अशोक पोखरेल, अधिवक्ता गोकर्ण बन्जाडे, आरसी विमल पौडेल र रामचन्द्र गौतम सदस्य रहेका काँग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतमले जानकारी दिए।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा जारी विशेष महाधिवेशनप्रति पार्टी संस्थापन पक्षले विमति जनाएको छ। 

 

कमेन्ट लोड गर्नुस