सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रपतिसँग बिदाइ भेट

२०८२ पुष २४, ०३:२४ रासस

काठमाडौँः राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डीन आर थम्सनले आज राष्ट्रपति भवनमा बिदाइ भेट गरेका छन्।

त्यस अवसरमा उनीहरूबीच नेपाल–अमेरिका सम्बन्धका साथै आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस