सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्र बैंकले १० करोडको ट्रेजरी बिल बिक्री गर्दै

। फोटो स्रोत ।
२०७६ साउन २७, ०५:०५ खबर संवाददाता

नेपाल राष्ट्र बैंकले सोमबार १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। बैंकले बोलकबोलको प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको हो। कूल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको ट्रेजरी बिल आगामी कात्तिक २६ गते परिपक्व हुनेछ। रासस
 

कमेन्ट लोड गर्नुस