सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका एक जना चरेशसहित पक्राउ

२०८२ पुष २३, ०८:१९ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीका एक जना चरेशसहित पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराहाबाट धनगढी उपमहानगरपालिका–३ बस्ने ३४ वर्षीय दिपक चौधरी चरेशसहित पक्राउ परेका हुन्। चौधरीलाई १ ग्राम ७१० मिलिग्राम लागूऔषध चरेशसहित अस्थायी प्रहरी पोष्ट, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। 

कमेन्ट लोड गर्नुस