धनगढी–१ चित्रनगर टोलका ईमोन ऐरीले गरे कपडा सहयोग
२०८२ पुष १२, ०४:०१
धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाइ ८२ थान कपडा सहयोग गरिएको छ।
धनगढी–४ चित्रनगर टोल निवासी ईमोन ऐरीले कपडा बैंकमै पुगेर कपडा सहयोग गरेकी हु्न्।
धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा आएको हो।
कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आएको छ।
कमेन्ट लोड गर्नुस