सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको जुगेडमा नि:शुल्क आँखा शिविर सम्पन्न

२०७६ साउन २५, ०६:४३ खबर संवाददाता

धनगढीको जुगेडमा निशुल्क आँखा शिविर सम्पन्न भएको छ। लायन्स क्लब धनगढी सिटी र नेपाल नेत्रज्योति संघ गेटा आखा अस्पतालको संयुक्त आयोजनामा निशुल्क आँखा शिविर सम्पन्न भएको हो। शिविरमा पाँच सय १० जनाको निशुल्क आँखा जाँच भएको लायन्स क्लब धनगढी सिटीले जनाएको छ।

कमेन्ट लोड गर्नुस