सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम महोत्सवः आज यी कलाकार आउँदै

२०८२ मंसिर २४, १०:३१ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम महोत्सवमा आज विभिन्न कलाकारले प्रस्तुति दिने भएका छन्।

महोत्सवमा मनिष काफ्ले, अस्मिता अधिकारी, उमाशंकर जोशीलगायत विभिन्न कलाकारहरुको प्रस्तुति रहने आयोजक कैलाली उद्योग वाणिज्य संघले जनाएको छ।  
 

कमेन्ट लोड गर्नुस