सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका एक किशोर खैरो हेरोइनसहित पक्राउ

२०८२ मंसिर २०, ०८:२२ खबर संवाददाता

धनगढीः कैलालीका एक किशोर खैरो हेरोइनसहित पक्राउ परेका छन्।

जिल्लाको गौरीगंगा नगरपालिका–१० शान्तिपुर टोल जाने बाटोको कल्भर्टबाट गौरीगंगा नगरपालिका–८ बस्ने १८ वर्षीय किशोरलाई ५६० मिलिग्राम खैरो हेरोइनसहित शुक्रवार प्रहरीले पक्राउ गरेको हो। किशोरलाई इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस