सुदूर नेपाललाई विश्वसँग जोड्दै

दिल्लीमा भीषण आगलागी, ४ जनाको मृत्यु

२०८२ मंसिर १४, ०७:४१

नयाँ दिल्ली: भारतको राजधानी दिल्लीको सङ्गम बिहार क्षेत्रको टिग्री एक्सटेन्सनको ब्लक बीमा रहेको चारतले भवनमा शनिबार साँझ भीषण आगलागी भएको छ।

यस घटनामा अहिलेसम्म चार जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर रूपमा जलेका छन्। शनिबार साँझ ६ः१५ बजेतिर भुइँतलामा रहेको जुत्ता पसलमा आगो लागेको थियो। अचानक आयो फैलिएपछि भाग्न नसक्दा चार जनाको मृत्यु भएको हो। 

कमेन्ट लोड गर्नुस