सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा एक पुरुष मृत अवस्थामा फेला

२०८२ मंसिर १३, ०७:४१ खबर संवाददाता

अछामः अछाममा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको मंगलसेन नगरपालिका–१० जुपू स्थित सिलवडा बस्ने १८ वर्षीय निलेश दमाई सिलवडा कैलाशखोलाको कच्चि सडक खण्डमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। सो सम्बन्धमा अनुसन्धान भईरहेको अछाम प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस