कैलालीको एक घरमा आगलागी
२०८२ मंसिर १२, ०७:१६
धनगढीः कैलालीको एक घरमा आगलागी भएको छ।
जिल्लाको बर्दगोरिया गाउँपालिका३ बुटकुवा स्थित जोगि विकको घरमा गयराति ११ः३० मा आगलागी भएको हो। आगलागी हुँदा घर र घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा, भँडावर्तन लगायतका सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ। मानविय तथा चौपाया क्षती नभएको, क्षतिको विवरण आउन वाँकि रहेको जनाइएको छ।
कमेन्ट लोड गर्नुस