सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका एक फरार प्रतिबादी पक्राउ

२०८२ मंसिर ११, ०७:४५ खबर संवाददाता

धनगढीः कैलालीका एक फरार प्रतिबादी पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा ४ महिना १५ दिन कैद सजाय तोकिएको कैलारी गाउँपालिका–८ बस्ने विजय कुमार चौधरी पक्राउ परेका हुन्। चौधरीलाई इलाका प्रहरी कार्यालय हसुलिया, कैलालीबाट खटिएको प्रहरी टोलीले बुधवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस