कञ्चनपुरमा एकजना मृत फेला
२०८२ मंसिर २, ०३:२८
धनगढी: कञ्चनपुरमा एकजना मृत फेला परेका छन् । बेदकोट नगरपालिका–३ शान्तिपुर बस्ने ७० वर्षीय जयपुरे खाती मृत फेला परेका हुन्।
सोही ठाउँस्थित नालीमा मंगलबार उनी मृत अवस्थामा फेला परेका छन् । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
कमेन्ट लोड गर्नुस