सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका हावाहुरी पीडितलाई ग्लोवल आईएमई बैंकको एक लाख सहयोग

२०७६ साउन २०, ०२:२० खबर संवाददाता

जेठ २३ गते आएको हावाहुरी पीडितहरुलाई राहत वितरणका लागि ग्लोवल आईएमई बैंकले सोमबार सहयोग गरेको छ। ग्लोवल आईएमई बैंकका प्रदेश कार्यालय प्रमुख महेन्द्र अधिकारीले धनगढी उप–महानगरपालिकाका मेयर नृपबहादुर वड र प्रमुख प्रशासकिय अधिकृत नारायण प्रशाद सापकोटालाई हावाहुरी पीडितका लागि भन्दै एक लाखको चेक हस्तान्तरण गरेका हुन। ग्लोवल आईएमई बैंकका प्रदेश कार्यालय प्रमुख अधिकारीले बिपदमा परेकाहरुलाई सहयोग गर्नु सबैको दायत्वि भएको बताए। 
 

कमेन्ट लोड गर्नुस